१४ बैशाख २०८१, शुक्रबार

Tag: जेठ २

जेठ २ मा फर्किएर अगाडि बढौं : अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जालझेल आवश्यक नभएको र २०७५ जेठ २ मा फर्किएर अगाडि बढ्न आग्रह गरेका छन्। मुख्यमन्त्री शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न समेत आग्रह गरेकी छन् । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण