४ जेष्ठ २०८१, शुक्रबार

Tag: जेठ १० गतेसम्म स्थगित

लुम्बिनी प्रदेशसभाको १०औं अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको १०औं अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न आज बोलाइएका थियो । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले