२३ बैशाख २०८१, आइतबार

Tag: जेठ

वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

महोत्तरी । “लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै यसपालि त निको चाल छैन ।” गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको