१४ बैशाख २०८१, शुक्रबार

Tag: जुम्ला पहिरो

जुम्ला पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ७ जना पुग्यो

काठमाडौँ । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । पहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको