१४ बैशाख २०८१, शुक्रबार

Tag: जुम्लामा विद्यार्थी

जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी

खलङ्गा । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक