१९ बैशाख २०८१, बुधबार

Tag: जीप खस्यो

गोरखाको बारपाकको राङरुङ भिरबाट जीप खस्यो : २ जनाको मृत्यु, ७ घाइते

गोरखा । गोरखाको बारपाक सलिकोट गाउँपालिका-२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना ५ च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब