१९ बैशाख २०८१, बुधबार

Tag: जीनिन आनेज चाभेज

बोलिभिया सिनेटका अध्यक्षमा कोरोना भाइरस पोजेटिभ

सुक्रे, बोलिभिया, २७ असार । बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताउनु भएको छ । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गर्नु भएको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको