६ जेष्ठ २०८१, आइतबार

Tag: जीतनारायण श्रेष्ठ

चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समितिको बैठकले चितवन-२ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका