२१ बैशाख २०८१, शुक्रबार

Tag: जिसस क्राइष्ट

प्रधानमन्त्री देउवाले दिए ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत हाम्रा चाडपर्व