२४ बैशाख २०८१, सोमबार

Tag: जिल्ला सरकारी वकिल कार्यालय

जिल्ला सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान जारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बयान जारी रहेको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान जारी रहेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज खाँणलाई