१३ जेष्ठ २०८१, आइतबार

Tag: जिल्ला बाहिरका

जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका ३ जनाको मृत्यु

त्रिवेणी, रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु