५ जेष्ठ २०८१, शनिबार

Tag: जिल्ला अदालत सुर्खेत

जग्गाधनीलाई थाहै नदिएर जग्गा बिक्री गर्ने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

कर्णाली । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी