२२ बैशाख २०८१, शनिबार

Tag: जिल्लामा सङ्क्रमित

बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

काभ्रेपलाञ्चोक । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन