४ जेष्ठ २०८१, शुक्रबार

Tag: जियो

फेसबुकले भारतीय रिलायन्स कम्पनीको जियोमा लगानी गर्ने

मुम्बई, १० वैशाख । सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ । रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार