४ जेष्ठ २०८१, शुक्रबार

Tag: जिन्दगी

कविता – तपतप चुहिने ‘तोरीको तेल रहेछ जिन्दगी’

जान्नेलाई खेल रहेछ जिन्दगी नजान्नेलाई आफैमा बेमेल रहेछ जिन्दगी। गरिबलाई सास्ती धनीलाई मस्ती पीडा भित्रको चलखेल रहेछ जिन्दगी। सरकारी जागिर पाईएन राजनीति जानिएन पर्देशिलाई आँशुको भेल रहेछ जिन्दगी। नेता बन्नुपर्ने रहेछ भुल गरियो पाईला पाईलामा कमिसनको खेल रहेछ जिन्दगी। आफ्नै