१४ बैशाख २०८१, शुक्रबार

Tag: जित

ओली जस्तो आतंककारीहरुको दिन सकियो, यो जनताको जित हो : रामकुमारी झाक्री

काठमाडौं । प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले प्रधानन्यायाधीशसहित माननीय न्यायधिश ज्यूहरू प्रति हार्दिक धन्यवादव्यक्त गरेकी छिन् । नेतृ झाक्रीले समग्रमा यो जनताको जित भएको बताइन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले लेखेकी छिन्,‘प्रधानन्यायाधीश सहित माननीय न्यायधिश ज्यूहरू प्रति