१४ बैशाख २०८१, शुक्रबार

Tag: जाहेरी दर्ता

रञ्चुला साउद मृत्यु प्रकरणमा ७ जनाविरुद्ध जाहेरी दर्ता

कञ्चनपुर । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा ७ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले ७ जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार