१० जेष्ठ २०८१, बिहिबार

Tag: जापान भूकम्प

जापान भूकम्प : मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता

टोकियो । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्यांकमा वाजिमा सहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा सहर नोटो प्रायद्वीपमा गएको