५ जेष्ठ २०८१, शनिबार

Tag: जापान जान पाउने

भाषा पास गरेका ५ हजार भन्दा बढी नेपाली जापान जान पाउने

काठमाडौं । भाषा परीक्षा पास गरेका ५ हजार भन्दा बढी नेपाली जापान जान पाउने भएका छन् । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको काठमाडौंमा सम्पन्न दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली