२३ बैशाख २०८१, आइतबार

Tag: जापानमा पनि परीक्षा केन्द्र

एसईई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका