१४ बैशाख २०८१, शुक्रबार

Tag: जाडो छल्न बेँसी

मनाङमा जाडो छल्न बेँसी झार्दै भेडीगोठ

मनाङ । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको