२२ बैशाख २०८१, शनिबार

Tag: जाजरकोट दरवार

जाजरकोटको उत्कृष्ट ऐतिहासिक पर्यटकीय स्थल खलंगा दरबार

पृष्ठभूमि : खलंगा दरबार क्षेत्र जाजरकोटे भेरी नगरपालिकामा पर्दछ । खलंगा दरबारलाई पहिला जाजरकोट दरवार पनि भनिन्थ्यो । अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा