२३ बैशाख २०८१, आइतबार

Tag: जाजरकोट घटना

‘जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’

काठमाडौँ, १३ जेठ । सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको