१९ बैशाख २०८१, बुधबार

Tag: जाजरकोटमा पहिराले घर लगे

जाजरकोटमा पहिराले घर लगेपछि खुला चौरको बास

जाजरकोट । गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो । उहाँको छ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले