१९ बैशाख २०८१, बुधबार

Tag: जागीर

एसएलसी फेल, १६ जनालाई जागीर

महेन्द्रनगर, १५ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका दीपक खुना २०६३ सालमा एसएलसी परीक्षामा अनुत्र्तीण भएपछि केही दिन तनावमा पर्नुभयो । “त्यो बेलाको एसएलसी फेल भए घरबाटै पढेर अर्को साल फेरि परीक्षा दिनुपर्ने व्यवस्था थियो”, हाल महेन्द्रनगरमा घर पेन्टरका रूपमा परिचित