१४ बैशाख २०८१, शुक्रबार

Tag: जाकोब जुमा

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिद्धारा आत्म समर्पण

कान्डला । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको मानहानी गरेको अभियोगमा उहाँलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उहाँले आत्मसमर्पण गर्नु भएको जनाइएको छ