२१ बैशाख २०८१, शुक्रबार

Tag: जसवन्त सिंह

भारतका पूर्व रक्षामन्त्री जसवन्त सिंहको निधन

नयाँ दिल्ली, असोज ११ । भारतका पूर्व केन्द्रीय रक्षामन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । भाजपाका संस्थापक सदस्य समेत रहेका उनी लामो समयदेखि बिरामी थिए । आफ्नो राजनीतिक जीवनमा ५ पटक राज्यसभा र ४ पटक लोकसभा सदस्यमा