४ जेष्ठ २०८१, शुक्रबार

Tag: जसपाका थप २ सांसद

प्रदेश २ मा जसपाका थप २ सांसदले रोजे लोसपा

जनकपुर । प्रदेश २ का जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित थप २ जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उनीहरु आज जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसपामा सनाखत गरेका हुन् । जसपा