४ जेष्ठ २०८१, शुक्रबार

Tag: जवाफी बहस शुरु

प्रतिनिधिसभा विघटन : जवाफी बहस शुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गर्नुभएको छ । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसक्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर