२० बैशाख २०८१, बिहिबार

Tag: जल तथा ऊर्जा आयोग

सरकारले कुलमानलाई विद्युत प्राधिकरणमा पुन: ल्यायो, हितेन्द्रको ऊर्जा आयोगमा सरुवा

काठमाडौँ । नेपाल सरकारले कुलमान घिसिङलाई पुन: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त