४ जेष्ठ २०८१, शुक्रबार

Tag: जर्मन हाउस

एमालेको केन्द्रीय कमिटी बैठक दिउसो १ बजे जर्मन हाउसमा बस्दै

भक्तपुर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ । एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने