२० बैशाख २०८१, बिहिबार

Tag: जयन्ती राई

प्रदेश १ बाट राष्ट्रियसभामा एकीकृत समाजवादीकी राई विजयी

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राईले ४ हजार ६९२ मतसहित निर्वाचित भएकी हुन् । एक नेताका अनुसार एमालेबाट उम्मेदवार बनेकी सावित्रा