१८ बैशाख २०८१, मंगलबार

Tag: जमानत

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

२६ मङ्सिर, भ्यानकुभर, क्यानाडा । क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो