१४ बैशाख २०८१, शुक्रबार

Tag: जब आकाश गर्जिन्छ

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

रुपन्देही । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर बिटालु राम्रोसँग ननिदाएको धरै दिन भयो । पहिराका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दिनन् । पानी पर्ने बित्तिकै घर छोडेर हिँड्ने बिटालु दम्पती