२२ बैशाख २०८१, शनिबार

Tag: जबरा निलम्बनमा

जबरा निलम्बनमा परेसंगै दिपककुमार कार्की स्वतः कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्मेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधीश जबरा स्वतः निलम्वित भएका छन् । जबरा निलम्बनमा परेसंगै सर्वोच्चमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम् न्यायाधीश दिपककुमार कार्की स्वतः कार्यबहाक प्राधानन्यायधीशको रुपमा कायम हुनेछन् । नेपालको संविधानको