२२ बैशाख २०८१, शनिबार

Tag: जनवादी क्रान्ति

‘जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौँ’

इलाम,३ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताउनुभएको छ । आज साँझ ‘विश्व इलामेली सम्मेलन–२०२०’ को भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले आजको दिन संविधान