१८ बैशाख २०८१, मंगलबार

Tag: जनप्रतिनिधि बिहिन

स्थानिय सरकार जनप्रतिनिधि बिहिन बनाउनु जनतालाई लात हान्नु हो : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले स्थानिय सरकार जनप्रतिनिधि बिहिन बनाउनु जनतालाई लात हान्नु जस्तै भएको टिप्पणी गरेकी छन् । नेतृ चौधरीले सिमित व्यक्तिको राजनीतिक दाउपेचका लागि जनतालाई अधिकार बिहिन बनाउने प्रतिगामी र अप्रजातान्त्रिक कदमले यी कस्ता पार्टी हुन्