२२ बैशाख २०८१, शनिबार

Tag: जनप्रतिनिधिलाई प्रशिक्षण

नेकपा (एस) ले पनि आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय,