२१ बैशाख २०८१, शुक्रबार

Tag: जनता सामाजवादी पार्टी

जनता सामाजवादी पार्टीले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ, २८ असार । निर्वाचन आयोगमा जनता सामाजवादी पार्टी नेपाल औपचारिकरुपमा दर्ता भएको छ । जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी