२५ बैशाख २०८१, मंगलबार

Tag: जनतामाथि भ्रम

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : शंकर पोखरेल

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ