१९ बैशाख २०८१, बुधबार

Tag: जनताको बहुदलीय जनवाद

‘जबज’को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १४ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज