४ जेष्ठ २०८१, शुक्रबार

Tag: जनताका माग सम्बोधन

जनताका माग सम्बोधन गर्ने मुख्यमन्त्री थापाको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिबद्धता’ पत्र सार्वजनिक गर्दै उनले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाएर यसको सुदृढ