२१ बैशाख २०८१, शुक्रबार

Tag: जनगुनासो

कामपामा नगण्य जनगुनासो

१० मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं. ११८०’ को