४ जेष्ठ २०८१, शुक्रबार

Tag: जनकपुर आउँदै

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुर आउँदै

जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेका कांग्रेस धनुषाका सभापति