२० बैशाख २०८१, बिहिबार

Tag: जडीबुटी खेती

झापा जिल्लामा फस्टाउँदै जडीबुटी खेती

झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले । यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा