२१ बैशाख २०८१, शुक्रबार

Tag: जडीबुटीलाई प्राथमिकता

प्रि-बजेटमाथि छलफल : जडीबुटीलाई प्राथमिकता दिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जडीबुटीखेती, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि जस्ता विषयलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसकी