२१ बैशाख २०८१, शुक्रबार

Tag: जडिबुटीहरु

रुघाखोकी र यसको जडिबुटीहरुवाट उपचार

रुघाखोकी र यसको जडिबुटीहरुवाट उपचार । नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक-आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस-खस हुने, कान दुख्ने, टाउको दुख्ने, ज्वरो आउने,शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघाखोकी भनिन्छ । यी लक्षणहरु