२३ बैशाख २०८१, आइतबार

Tag: जग्गा कारोबार

जग्गा कारोबारका लागि धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जग्गा कारोबारका लागि धितोमा रोक नलगाउन आदेश दिएको छ । सर्वोच्चले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । जग्गाको वर्गीकरण र सिफारिसपछि मात्र धितोबन्धक, बिक्रीसहितको काम गर्ने