२० बैशाख २०८१, बिहिबार

Tag: जगदम्बा उद्योग

नापतौल विभागले गर्यो जगदम्बा उद्योगमाथि कारवाही

वाग्मती, ३० भदौ । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर