१३ जेष्ठ २०८१, आइतबार

Tag: जगतबहादुर सुनार विश्वकर्मा

खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ : मन्त्री विश्वकर्मा

१६ माघ, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा आयोजना गरेको तीनदिने खेलकूद महोत्सवमा मन्त्री विश्वकर्माले राष्ट्रका